18.1 C
Kathmandu

ब्रेकिङ समाचारविद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन नगराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश

विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन नगराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश

३१ भाद्र २०७८

काठमाडौ । विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन नगराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गरेको छ । कुनै पनि बिद्यालयले बिध्यार्थीहरुको भौतिक उपस्थितिमा पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्ने भएकोछ ।

विद्यालयमा कार्यरत शिक्षक तथा सबै कर्मचारीहरु, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने प्रशासनले असोज १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि जारी गरेको आदेशमा भनिएको छ ।

विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने प्रशासनले असोज १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि जारी गरेको आदेशमा भनिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्