29.1 C
Kathmandu

ब्रेकिङ समाचारदेउवा सरकारले विघटन गरेको डेढ महिनापछि भूमि आयोग ब्यूँताए

देउवा सरकारले विघटन गरेको डेढ महिनापछि भूमि आयोग ब्यूँताए

३१ भाद्र २०७८

काठमाडौ । देउवा सरकारले विघटन गरेको डेढ महिनापछि भूमि आयोग पुनः गठन गरेको छ । यसअघि देउवा सरकारले कार्यकालको सुरुवातमै देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी आयोग विघटन गरेको थियो ।

मंगलबार बसेको मन्‍त्रिपरिषद्को बैठकले केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गरेको हो भने उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको छ ।


निरौला नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष हुन् ।आयोगका सदस्य भने नियुक्त भएका छैनन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्