18.1 C
Kathmandu

ब्रेकिङ समाचारजोगलाल लामाको एक पछि अर्को पृथक गीत बजारमा, सबैले हेर्नै पर्ने सेम...

जोगलाल लामाको एक पछि अर्को पृथक गीत बजारमा, सबैले हेर्नै पर्ने सेम स्हु–२ (भिडियो सहित)

३१ असार २०७८

काठमाडौ । गायक तथा संगीतकार जोगलाल लामाले पछिल्ला समय एक पछि अर्को गर्दै फरक फरक धारका गीतहरु बजारमा सार्वजनिक गर्दै आएका छन् । यसै क्रममा केही दिन अघि मात्रै जिग्मे मिडिया मार्फत अत्यन्तै मर्मस्पर्शी तामाङ गीत सेम स्हु भाग २ को भिडियो सहित सार्वजनिक गएिको छ ।

कुमार बोम्जनको शब्दमा अमृत लामाको संगीत रहेको यस गीतमा जोगलाल लामाको मन छुने स्वर रहेको छ । पछिल्ला समय तामाङ गीतसंगीतको बजार प्रेममय भैरहेको बेलामा जोगलाल लामाले प्रेम भावलाई फरक धारमा ढालिएर बजारमा सार्वजनिक गरिएको पाईन्छ ।

दिनमा झल्को आउंछ तिम्रै, रातमा सपना पनि तिम्रै………………..मन पनि जीन्दगीनी नहुने आफ्नै, तिमी नै छौ यो मुटु भित्र………यी यस्तै यस्तै प्रेमभावलाई गीतसंगीतमार्फत बजारमा सार्वजनिक गरिएको देखिन्छ । यस गीतको शब्द, संगीत तथा स्वर सबै पक्ष सुन्दा प्रेम बन्धनमा रहेका युगल जोडिका लागी अत्यन्तै राम्रो खुराक बन्न सक्ने अड्कल सहजै गर्न सकिन्छ ।

एक पटक सबैलै हेर्नै पर्ने गीत सेम स्हु–२ यस्तो रहेको छ :

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्