28.1 C
Kathmandu

ब्रेकिङ समाचारएमाले नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने

एमाले नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने

१६ असार २०७८
काठमाडौ
। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्