17.1 C
Kathmandu

ब्रेकिङ समाचार१९ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो ८०९ अर्ब

१९ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो ८०९ अर्ब

१ असार २०७८
काठमाडौ ।
३१ जेठ, काठमाडौं । कोरोना महामारीकाबीच विदेशबाट आउने रेमिट्यान्समा राम्रो सुधार देखिएको छ । चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्म ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भएको छ ।

यो गत आर्थिक वर्षको वैशाखको तुलनामा १९.२ प्रतिशतले बढि हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्