23.1 C
Kathmandu

ब्रेकिङ समाचारमहन्थद्वारा आफ्नो प्रस्ताव अस्वीकार पश्चात् देउवा र प्रचण्डबीच भेटवार्ता सुरु

महन्थद्वारा आफ्नो प्रस्ताव अस्वीकार पश्चात् देउवा र प्रचण्डबीच भेटवार्ता सुरु

३० बैशाख २०७८
काठमाडौं । हन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ । देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गरेपश्चात् देउवाले प्रचण्ड सङ्ग भेटवार्ता सुरु गरेका छ्न ।

प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच बूढानीलकण्ठकै चपली हाइटमा वार्ता चलिरहँदा माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिने भएकाले यसबारे छलफल गर्न प्रचण्ड देउवा निवासमा पुगेका हुन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्