17.1 C
Kathmandu

ब्रेकिङ समाचारकाठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

बैशाख २०७८
काठमाडौ
। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयमा सोमबारबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएकोले उक्त निर्णय लिएको हो । यस्तै उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्