30.1 C
Kathmandu

ब्रेकिङ समाचारबाँके र बर्दियामा आजबाट एक साताका लागी निषेधाज्ञा

बाँके र बर्दियामा आजबाट एक साताका लागी निषेधाज्ञा

१३ बैशाख २०७८
काठमाडौ
। बाँके र बर्दियामा आजबाट एक साताका लागी निषेधाज्ञा लागु गर्ने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आज मध्यरातिदेखि लागु हुने गरी निषेधाज्ञा घोषण गरिएको हो ।

यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्