18.1 C
Kathmandu

ब्रेकिङ समाचारयुद्ध ब्लोन अभिनित “टेस्ट लासी च्यागे” तामाङ गीत सार्बजानिक(भिडीयो सहित)

युद्ध ब्लोन अभिनित “टेस्ट लासी च्यागे” तामाङ गीत सार्बजानिक(भिडीयो सहित)

23 April/Kunga Woeser Tamang
Japan🇯🇵 । युद्ध लामा ब्लोन अभिनित “टेस्ट लासी च्यागे” तामाङ गीत भिडियो सहित सार्बजानिक भएको छ।
धेरैजसो म्युजिक भिडियोमा नृत्य निर्देशन मात्र गर्ने ब्लोन पछिल्लो समय भने धेरैजसो गीतमा आफै मोडेलको रूपमा देखा परेका छन् गायक युनिक दोङको शब्द संगीतमा रहेको उक्त गीतमा दोङ आफैंको स्वर रहेको छ भने, साथमा दोङलाई गायिका जितु लोप्चनले साथ दिएकी छिन। नोर्पु शेर्पाको एरेन्जमा रहेको गीत दिपेश प्रधानले मिक्सिङ गरेको हो भने दिप स्टुडियोबाट रेकर्ड गरिएको छ।
युद्ध लामा ब्लोनको निर्देशनमा रहेको गीतमा ब्लोन आफैं भिडियोमा देखा परेका छन भने साथमा बसन्ती लामाको अभिनय रहेको छ। अजय लामाको नृत्यमा रहेको भिडियो सुमन तामाङले छांयाङ्कन गरेको हो भने उक्त गीतको भिडियो “बुद्धलिङ मिडिया प्रोडक्सन” बाट सार्बजानिक गरिएको छ ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्