23.1 C
Kathmandu

ब्रेकिङ समाचारमाओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पुनः बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पुनः बस्दै

८ बैशाख २०७८
काठमाडौ
। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ ।

मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ । विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको र आजको बैठकमा उक्त विषयमाथि थप छलफल गरी निर्णयमा पुग्ने श्रेष्ठले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्