17.1 C
Kathmandu

ब्रेकिङ समाचारआज चैते दसैँ, सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को रथयात्रा सुरु हुँदै

आज चैते दसैँ, सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को रथयात्रा सुरु हुँदै

७ बैशाख २०७८
काठमाडौ
। आज चैत शुक्ल अष्टमीका दिन दुर्गा भवानीको उपासना गरी चैते दसैँ मनाउने गरिन्छ । देशको बिभिन्न भागमा आज चैत दशैंको दिन दुर्गा भवानीको पुजा पाठ गरि मनाउने चलन रहेको छ ।

दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गर्ने धार्मिक परम्परा रहेको छ । आजको दिन आजको दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ ।

आज चैतेदशैँका दिन पारेर जमलस्थित तीनधारा पाकशाला परिसरबाट सेतो मच्छिन्द्रनाथ ९आर्यावलोकितेश्वर०को रथयात्रा पनि सुरु हुँदैछ । रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. २५ का वडाध्यक्ष नीलकाजी शाक्यले रथयात्राको सम्पूर्ण पूर्वतयारी सम्पन्न भएको जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्