17.1 C
Kathmandu

ब्रेकिङ समाचारएमालेको बैठक बस्दै, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल हुने

एमालेको बैठक बस्दै, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल हुने

६ बैशाख २०७७
काठमाडौ
। नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको हो ।

केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ ।

ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको माधव नेपाल झलनाथ खनाल समूह भने रुष्ट बनेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्