17.1 C
Kathmandu

ब्रेकिङ समाचारसाउन १ देखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

साउन १ देखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

१७ चैत्र २०७७
काठमाडौं
। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्