20.1 C
Kathmandu

ब्रेकिङ समाचारकाठमाडौंको मुलपानीमा घरको जग खन्ने क्रममा पुरिएर एकको मृत्यु

काठमाडौंको मुलपानीमा घरको जग खन्ने क्रममा पुरिएर एकको मृत्यु

१७ चैत्र २०७७
काठमाडौं । काठमाडौंको मूलपानीमा घरको जग खन्दा ढिस्कोले पुरिएर मजदूरको निधन भएको छ । निधन हुनेमा दोलखाको जिरी नगरपालिका–२ घर भएका २० वर्षीय इन्द्र श्रेष्ठ छन् ।

भिरालो जमिनमा घरको जग खन्दा ढिस्को खसेर श्रेष्ठको निधन भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९डिएसपी० प्रमेश विष्टले बताए ।ढिस्कोले पुरिएर ३५ वर्षीय धनबहादुर मगर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । धनबहादुरको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्