23.1 C
Kathmandu

मनोरञ्जनयुवा व्यबसायी छबिलाल बोम्जनको "लाहुरे सिकारी"आज सार्बजनिक हुदै

युवा व्यबसायी छबिलाल बोम्जनको “लाहुरे सिकारी”आज सार्बजनिक हुदै

चैत्र १३ २०७७/ कुङ्ग होईसेर तामाङ(दिपक दोङ)
काठमाण्डौं । युबा ब्यबसायी छबिलाल बोम्जनको “लाहुरे सिकारी “ आज सार्वजानिक हुदै छ।
सानुबाबु घिसिङको शब्द संगीत रहेको उक्त गीतमा गायक मदन घलान र नवगायिका सुजिता जिम्बाको आवाज रहेको छ । कृष्ण ब्लोनको नृत्य निर्देशनमा रहेको गीतमा निरज लामाखोर र सायारा लामाको अभिनय रहेको छ। सुर्य लामाले छायाङ्कन गरेको उक्त गीतको म्युजिक भिडियो आज ND MUSIC HOUSE युट्युब च्यानल बाट आज सार्वजानिक हुदै छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्