18.1 C
Kathmandu

ब्रेकिङ समाचारच्वाईस दोङ र निर्मला घिसिङको स्वरमा रहेको “बाह्रबिसे बजार “ सार्वजानिक

च्वाईस दोङ र निर्मला घिसिङको स्वरमा रहेको “बाह्रबिसे बजार “ सार्वजानिक

१८ फाल्गुन २०७७/दिपक तामाङ
जापान । तामाङ गीत संगीतको अत्यन्त मिठो स्वरकी धनी गायिका निर्मला घिसिङ र गायक च्वाईस दोङको “बाह्र बिसे हजार” गीत सार्वजानिक भएको छ। गीतमा ङिमा दोङको शब्द हो भने संगीत प्रयास तामाङको रहेको छ।
गीतमा जोगलाल लामाको एरेन्ज र दिपेश प्रधानको मिक्सिङमा सरगम स्टुडियोमा रेकर्ड गरी उक्त गीतको भिडियो सहित सार्वजानिक गरिएको छ।
युद्ध लामा ब्लोनको नृत्य निर्देशनमा रहेको उक्त गीतमा ब्लोन आफैं भिडियोमा देखा परेका छन । ब्लोन सॅंगै निशा बोम्जन,आषिश मोक्तान.डोल्मा शेर्पा सहित हास्य कलाकार कुइसाङ रूम्बा र पदम दोङ ले अभिनय गरेका छन।

बुद्धलिङ मिडिया प्रोडक्सन बाट सार्वजानिक उक्त गीतको भिडियो सुमन तामाङले छायाङ्कन गरेका हुन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्