20.2 C
Kathmandu

ब्रेकिङ समाचारच्वाईस दोङ र निर्मला घिसिङको स्वरमा रहेको “बाह्रबिसे बजार “ सार्वजानिक

च्वाईस दोङ र निर्मला घिसिङको स्वरमा रहेको “बाह्रबिसे बजार “ सार्वजानिक

१८ फाल्गुन २०७७/दिपक तामाङ
जापान । तामाङ गीत संगीतको अत्यन्त मिठो स्वरकी धनी गायिका निर्मला घिसिङ र गायक च्वाईस दोङको “बाह्र बिसे हजार” गीत सार्वजानिक भएको छ। गीतमा ङिमा दोङको शब्द हो भने संगीत प्रयास तामाङको रहेको छ।
गीतमा जोगलाल लामाको एरेन्ज र दिपेश प्रधानको मिक्सिङमा सरगम स्टुडियोमा रेकर्ड गरी उक्त गीतको भिडियो सहित सार्वजानिक गरिएको छ।
युद्ध लामा ब्लोनको नृत्य निर्देशनमा रहेको उक्त गीतमा ब्लोन आफैं भिडियोमा देखा परेका छन । ब्लोन सॅंगै निशा बोम्जन,आषिश मोक्तान.डोल्मा शेर्पा सहित हास्य कलाकार कुइसाङ रूम्बा र पदम दोङ ले अभिनय गरेका छन।

बुद्धलिङ मिडिया प्रोडक्सन बाट सार्वजानिक उक्त गीतको भिडियो सुमन तामाङले छायाङ्कन गरेका हुन।

तपाईंको प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्