23.1 C
Kathmandu

ब्रेकिङ समाचारमंसिर २ गते सार्वजनिक विदा, गृह मन्त्रालयले जारी गरे सूचना

मंसिर २ गते सार्वजनिक विदा, गृह मन्त्रालयले जारी गरे सूचना

२६ कार्तिक २०७७
काठमाडौँ
–किजा पुजाको अवसरमा सरकारले मंसिर २ गते मंगलवार सार्वजनिक बिदा दिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो । किजा पुजाको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय, सार्वजनिक निकाय र अन्य कार्यालयहरु कात्तिक ३ गतेपछि मात्रै खुल्नेछन् । शनिबारदेखि सुरु हुने तिहारको बिदा सोमबारसम्म रहेको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्