19.1 C
Kathmandu

ब्रेकिङ समाचारबेवारिसे महिलाको शव फेला

बेवारिसे महिलाको शव फेला

१६ कार्तिक २०७७
काठमाडौ
–कैलालीको गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको प्रतीक्षालयमा एक महिलाको वेवारिसे शव भेटिएको छ ।

शनिबार साँझ प्रतीक्षालयमा अन्दाजी ६० वर्षीया महिलाको शव भेटिएको र शवको पहिचान गर्न नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताएको छ ।

शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्