२८ असोज २०७७ छेडुप तामाङ
काठमाडौं–तामाङ गितसंगितको बजार लभमय भईरहेको यो अवस्थामा अर्को माया पिरतिकै गित “देन्बा एला थे माया” बोलको गितको म्युजिक भिडियो बजारमा सार्वजनिक गर्ने तयारीमा रहेको छ ।
![](http://www.namobuddhanews.com/wp-content/uploads/2020/10/121573442_654864028548222_1248552436325736737_n-1024x768.jpg)
शनिबार मात्रै काठमडौ उपत्यका नजिकै रहेको मकवानपुर जिल्लामा पर्ने पयर्टकीय हिसाबले प्रख्यात स्थान कुलेखानीमा शुटिङ सम्पन्न भएको तामाङ लभ सङ देन्ब एला थे माया को अहिले भिडियो सम्पादनको क्रममा रहेको छ ।
“शैलुङ्गे मेलामा“को अपार सफलता पश्चात गायक तथा संगितकार अनिल लामा वाइबाको संगित रहेको उक्त गितमा शब्द रचनाकार सांङ्गे ब्लोन तामाङको शब्द रहेको छ भने गायक हावा लामा र दिपा तामाङको सुमधुर आवाज रहेको छ ।
![](http://www.namobuddhanews.com/wp-content/uploads/2020/10/121578566_2712268219091065_6483226794714263117_n-1-1024x768.jpg)
![](http://www.namobuddhanews.com/wp-content/uploads/2020/10/121578566_2712268219091065_6483226794714263117_n-1-1024x768.jpg)
पछिल्ला समयामा टिकटकमा भाईरल युवा चानलोप्चान अर्थात अरुण लोप्चान संगै तामाङ समुदायकी नायीका तथा मोडल सुस्मा मोक्तान को साथामा नव कलाकार प्रणित तामाङ मोडल याङ्गी दोङ तामाङले अभिनय गरिेएको देन्बा एला थे माया बोलको गितमा निर्देशक सोनाम पाख्रिनको निर्देशन गरेको छ ।
![](http://www.namobuddhanews.com/wp-content/uploads/2020/10/121620237_342656147068292_1496242554654912159_n-1-1024x768.jpg)
![](http://www.namobuddhanews.com/wp-content/uploads/2020/10/121620237_342656147068292_1496242554654912159_n-1-1024x768.jpg)
नमोबुद्ध न्युजद्धारा सञ्चालित Htv Namobuddha को टिम उक्त म्युजिक भिडियो शुटिङको क्रममा शुटिङ स्थलमै पुगेर गितका सर्जक देखी सिङ्गो टिम संग गितको बारेमा जानकारी लिएका थियौ । हामीले गरेका अन्तरसम्बादमा गितको म्यजिक भिडियो कस्तो बन्ला ?, गितको सबै भन्दा राम्रो पक्ष के हो ?, टिकटक स्टार देखी लिएर नव कलाकार संगै तामाङ गित संगितको इन्डस्टिमा निक्कै नै व्यस्त नायीका तथा मोडल सुस्मा मोक्तान र याङ्गी दोङ तामाङ लाई नै किन एकै साथ यो भिडियामा किन ल्याए ? ईत्यादिा खुल्दुलिहरु सिङ्गो टिम बाट मेटाउने जमर्को गरेका थियौ ।
![](http://www.namobuddhanews.com/wp-content/uploads/2020/10/121482149_680046222643350_8690931462539015910_n-1024x768.jpg)
![](http://www.namobuddhanews.com/wp-content/uploads/2020/10/121482149_680046222643350_8690931462539015910_n-1024x768.jpg)
हेर्नुहोस अन्र्तसम्वाद यस्तो थियो:
+