30.1 C
Kathmandu

ब्रेकिङ समाचारकाठमाडौंमा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार

काठमाडौंमा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार

०८ श्रावण २०७७
काठमाडौं
–काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको छ।

बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

एसएसपी ज्ञवालीले जानकारी दिए अनुसार तेजाब प्रहार भएपछि तेजाब युवतीको अनुहारमा परेको भन्ने खबर आएको छ।
अहिले उनलाई कीर्तिपुर अस्पताल लगिएको छ । प्रहरीले तेजाब प्रहार गर्ने व्यक्तिको खोजी थालेको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्