18.1 C
Kathmandu

समाचारपछिल्लो कोरोना परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि, कुल ५४८ पुग्यो

पछिल्लो कोरोना परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि, कुल ५४८ पुग्यो

नेपालमा थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

शनिबार बिहान गरिएका परीक्षणमा थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

यो सँगै नेपालमा संक्रमित संख्या ५४८ पुगेको छ ।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्