21.1 C
Kathmandu

अन्तर्राष्ट्रियभारतमा कोरोनाबाट ३७ सय २६ जनाको निधन

भारतमा कोरोनाबाट ३७ सय २६ जनाको निधन

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा संक्रमित हुनेको संख्या १ लाख २४ हजार ७ सय ९४ रहेको छ।

संक्रमति मध्य ५१ हजार ८ सय २४ जना पूर्णरुपमा सन्चो भैसकेका छन् भने झण्डै ७० हजार उपचार गराईरहेका छन् । भारतमा सबैभन्दा बढि कोरोना संक्रमण महाराष्टमा भएको छ । त्यसपछि राजधानीमा दिल्ली, तमिलनाडु लगायतका राज्यहरुको संक्रमण बढि रहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्