19.1 C
Kathmandu

समाचारकोही भोकै पर्दैन, भोकले कोही मर्दैन : राष्ट्रपति

कोही भोकै पर्दैन, भोकले कोही मर्दैन : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोही पनि भोकै नपर्ने र कोही पनि भोकले नमर्ने बताएकी छिन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले भनिन्, ‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो ।’

सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ गरिने बताउँदै वैदेशिक रोजगारमा गएकालाई समेत सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिने बताइन् ।

उनले श्रम गर्न नसक्ने अपांग तथा अशक्त नागरिकलाई सामाजिक संरक्षणको व्यवस्था गरिने बताइन् ।
गरिवीको अन्त्य लागि सरकारले रोजगारी र आर्यआर्जनको विभिन्न कार्यक्रम सञ्चालन गर्ने पनि उनले बताइन् ।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्