19.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानमा शक्तिशाली भुकम्पः सुनामीको चेतवानी जारी,सतर्क रहन अनुरोध

जापानमा शक्तिशाली भुकम्पः सुनामीको चेतवानी जारी,सतर्क रहन अनुरोध

१७ मार्च २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापाम-जापानमा बुधबार राती ११ः३४ मा शक्तिशाली भुकम्प गएको छ। भुकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ।
भुकम्पको मापन ६ म्याग्निचुडभन्दा बढी भएको जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेको छ।
भुकम्पको तिब्रता मियागी प्रान्त र फुकुशिमा प्रान्तको हामदोरीमा ५ म्याग्निचुड भन्दा बढी मापन गरिएको छ।
भुकम्पको कम्पन राजधानी टोकियो सहित २ दर्जनभन्दा बढी प्रान्तमा कडा महसुस गरिएको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्