28.1 C
Kathmandu

ब्रेकिङ समाचारभीम रावलको प्रश्न-झापामा लागू हुने अपानि सुदूरपश्चिममा किन नहुने ?

भीम रावलको प्रश्न-झापामा लागू हुने अपानि सुदूरपश्चिममा किन नहुने ?

२३ कार्तिक २०७८

काठमाडौ । नेकपा (एमालें)का उपाध्यक्ष भीम रावलले सुदूरपश्चि प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका छन् । एमाले सुदूरपश्चिम कमिटीको बैठक आज मंगलबार बोलाइएको छ ।

आज बैठक बोलाइएको बारे उपाध्क्ष रावलले ट्वीट गर्दै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानि) विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले झापामा लागू हुने अन्तर पार्टी निर्देशन सूदूरपश्चिमा किन लागू नहुने भन्दै प्रश्नसमेत गरेका छन् । अपानि १२ झापामा लागू हुने, सुदूरपश्चिममा लागू नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ? उनले लेखेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्