21.1 C
Kathmandu

ब्रेकिङ समाचाररवि लामिछाने ३२६५ मत सहित अग्रता कायमै

रवि लामिछाने ३२६५ मत सहित अग्रता कायमै


काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् 

लामिछानेले ३२६५ मत सहित अग्रता कायम राख्दा नेकपा एमालेका अस्मिन घिमिरे १५१९ सहित दोस्रो स्थानमा रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रताप गुरुङ १२६० मतका साथ एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन् भने नेपाली कांग्रेसकी मीना खरेल १०९४ को मतसहित चौथो स्थानमा छिन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्