सोनाम ल्होछार बृहत साँस्कृतिक साँझ–२०२३ का लागी विशाल काल्तान र रमला पाख्रिन जापानमा

काठमाडौ । नजिकिंदै गरेको सोनाम ल्होछारको अवसरमा यत्ति बेल स्वदेश तथा विदेशमा रहेका संघ संस्थाहरुले विभिन्न कार्यक्रमका साथ ल्होछार मनाउने तयारी थालेका छन् । यसै क्रममा नेपाल तामाङ समाज, जापान केन्द्रिय समितिले ‘सोनाम ल्होछार बृहत साँस्कृतिक साँझ–२०२३’ को आयोजना गरेको छ । यही जनवरी २२ तारिख आइतबारका दिन टोकियोको नाकानो जेरो हलमा हुने उक्त कार्यक्रमका … Continue reading सोनाम ल्होछार बृहत साँस्कृतिक साँझ–२०२३ का लागी विशाल काल्तान र रमला पाख्रिन जापानमा