17.1 C
Kathmandu

कला/ साहित्यनियतिले आज मलाई माग्ने बनायो-Shyam Mainali

नियतिले आज मलाई माग्ने बनायो-Shyam Mainali

नियतिले आज मलाई माग्ने बनायो
आफ्नै छायादेखि पर भाग्ने बनायो

सम्बन्ध त सबै ठिकठाक थिए तर
सधैंभरि एकान्तमा लाग्ने बनायो

हिउँद बिते बर्खा बिते थाहै नभई
मुख बढ्दा भोक धेरै जाग्ने बनायो

अतित सम्झूँ या रहूँ वर्तमानमा
भविष्यको चिन्ताले थाक्ने बनायो ॥

सम्बन्ध त सबै ठिकठाक थिए तर
सधैंभरि एकान्तमा लाग्ने बनायो

हिउँद बिते बर्खा बिते थाहै नभई
मुख बढ्दा भोक धेरै जाग्ने बनायो

अतित सम्झूँ या रहूँ वर्तमानमा
भविष्यको चिन्ताले थाक्ने बनायो ॥

नियतिले आज मलाई माग्ने बनायो
आफ्नै छायादेखि पर भाग्ने बनायो

सम्बन्ध त सबै ठिकठाक थिए तर
सधैंभरि एकान्तमा लाग्ने बनायो

Shyam Mainali

namobuddha-5,kavre

Shyam Mainali

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्