23.1 C
Kathmandu

ब्रेकिङ समाचारआस्मान लोप्चन र रोश्ना लुङ्बाको “बेशी घट्टारी” सार्बजनिक (भिडियो सहित)

आस्मान लोप्चन र रोश्ना लुङ्बाको “बेशी घट्टारी” सार्बजनिक (भिडियो सहित)

०५ बैशाख २०७८/ दिपक तामाङ
जापान-
आस्मान लोप्चन र रोश्ना लुङ्बाको “बेशी घट्टारी” नयां बर्षको अबसर पारेर भिडियोसहित सार्वजनिक गरिएको छ।
कुमार स्याङ्बाको शब्द रहेको गीतमा चर्चित गायक तथा संगीतकार बिशाल काल्तनको संगीत र चांद सिॅं को एरेन्ज रहेको छ भने मिक्सिङ दिपेश प्रधानले गरेका छन।
मिथुन बि जि र बिशन दोङको निर्देशन रहेको उक्त गीतमा गायक लोप्चन र गायिका लुङ्बा सहित प्रेम गोले, बसन्ती लामा, रमेश ब्लोन र कान्छीमाया तामाङ लगायत थुप्रै कलाकारले अभिनय गरेका छन । त्रिलोक लामाले छायांङ्कन गरेको उक्त भिडियोमा कलर इडिट सुर्य लामाले गरेका छन भने गीतको भिडियो “क्लिक नेपाल“बाट सार्वजानिक गरिएको छ।
खान्दोके सेलोबाट आफ्नो पहिचान स्थापित गर्दै गरेका खान्दोके सेलो जोडिको रुपमा चिनिन्छन आस्मान लोप्चन र रोस्ना लुङबालाई ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्