सामाजिक सञ्जालमा चर्चामा रहेको YSK Group को ‘रेबन चस्मा’ शुक्रवार सार्वजनिक हुने
८ माघ २०७७/छेडुप तामाङकाठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकट, युट्युवमा अत्याधिक चर्चामा रहेको तामाङ र्याप गित ‘रेबन चस्मा’को म्युजिक भिडियो भोली शुक्रबार सार्वजनिक हुने भएको छ । काठमाडौ नयांबजारस्थित प्याराडाईज बन्क्युटमा दिउंसो ठिक १ः०० बजे एक बिशेष कार्यक्रमका… थप पढ्नुहोस्