जापानको तोचिगी केनको जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन
१५ फागुन २०७७/कुङ्ग होईसेर तामाङजापान । जापानको राजधानी टोकियो बाट करिब ७८ किलो मिटर उत्तरमा अवस्थित तोचिगी केनको जंगलमा बिगत ५ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा नआएको जापानिज संन्चार माध्यामहरूले जनाएको छ । तोचिगी केनको आशिखाका वार्डमा पर्ने एक जंङ्गलमा… थप पढ्नुहोस्