18.1 C
Kathmandu

कला/ साहित्यकबिन्द्र तामाङको तामाङ प्रेम गीत 'ए चेक्खेन' सार्वजनिक (सबैले हेर्नुहोस)

कबिन्द्र तामाङको तामाङ प्रेम गीत ‘ए चेक्खेन’ सार्वजनिक (सबैले हेर्नुहोस)

७ पौष २०७८,
काठमाडौ
। युवा गायक तथा संगीतकार कबिन्द्र तामाङले पछिल्ला समय गीत संगीतको क्षेत्रलाई निरन्तरता दिंदै एक पछि अर्को आफ्नो रचनाहरु बजारमा सार्वजनिक गर्दे आएको छ ।

यसै क्रममा कबिन्द्र तामाङले आफ्नै युट्युव च्यानल Kabindra tamang official मार्फत बिलकुलै माया पिरतीमा आधारीत गीत ‘ए चेक्खेन’ अर्थात तिमि मात्रै भन्ने बोलको गीत सार्वजनिक गरेको छ । आफ्नै शब्द संगीत रहेको उक्त गीतमा स्वर समेत कबिन्द्र मोक्तानको साथमा गायीका सुमिना लो को रहेको छ । गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ भने मिक्सिङ डिका गुरुङको रहेको छ ।

गीतको शब्दले माया प्रेममा रहेको युगल जोडीको अत्यन्तै मन छुने अनुमान जो कोहीले लगाउन सकिनेछ । शब्द अनुसारकै संगीत र आवाजमा समेत त्यत्तिकै मिठास रहेको यो गीतले बजारमा दर्शक श्रोताको मन जीत्न सक्ला या नसक्ला यो भने आम दर्शक श्रोताकै हातको कुरा हो ।

गीतले भनेको छ तिमिलाई मनमा राखेर माया अर्कैसंग लाउन सक्दिन…तिमिलाई रुवाएर मैले अरुसंग हांस्न सक्दिन…यस्तै खालका माया पिरतीका कुरा हरु एक अर्कामा सांटा सांट गरेका छन् यो गीत मार्फत ।

गीत सुन्नुहोस…

प्रतिकृया दिनुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्