18.1 C
Kathmandu

कला/ साहित्य'जनसाँस्कृतिक महासंघ नेपाल' बागमती प्रदेशको अध्यक्षमा बिश्व दोङ, काभ्रेको अध्यक्ष बने सुदिन...

‘जनसाँस्कृतिक महासंघ नेपाल’ बागमती प्रदेशको अध्यक्षमा बिश्व दोङ, काभ्रेको अध्यक्ष बने सुदिन दोङ

२१ मंसिर २०७८,
काठमाडौ
। नेकपा माओवादी (केन्द्र) निकट संगठन ‘जनसाँस्कृतिक महासंघ नेपाल’ बागमती प्रदेशको पहिलो महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनबाट गायक तथा संगीतकार बिश्व दोङलाई सर्वसहमत रुपमा अध्यक्षमा चयन गरिएको हो । दोङको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ ।

आईतबार ललीतपुर बालकुमारीमा सम्पन्न अधिवेशनबाट बाग्मती प्रदेशभित्रका अन्य जिल्लाको अध्यक्ष समेत चयन गरिएको छ । यसै क्रममा तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष सुदिन दोङ काभ्रे ‘जनसांस्कृतिक महासंघ नेपाल’को अध्यक्षमा चयन गरिको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्