19.1 C
Kathmandu

कला/ साहित्यसञ्चारकर्मी प्रितम गोले तामाङ अभिनीत खान्दोके सेलो ‘बैलासी थेबा’ सार्वजनिक

सञ्चारकर्मी प्रितम गोले तामाङ अभिनीत खान्दोके सेलो ‘बैलासी थेबा’ सार्वजनिक

१८ मंसिर २०७८,

काठमाडौ । गायक तथा सञ्चारकर्मी प्रितम गोले तामाङ अभिनीत खान्दोके सेलो ‘बैलासी थेबा’ सार्वजनिक भएको छ ।

‘PRITAM GOLE OFFICIAL’मार्फत केही दिन अघि मात्र मौलिक खान्दोके सेलो गीत भिडियो सहित बजारमा सार्वजनिक भएको हो । सार्वजनिक भएको यस गीतमा शब्द संगीत प्रितम गोले तामाङ र अबिशेक वाइबाको रहेको छ भने आवाज प्रितम गोले तामाङ र रोशना लुङ्वाको रहेको छ ।

भिडियो तर्फ आस्मान लोप्चानले निर्देशन गरेको यस गीतको भिडियो छायंकन बज्र न्यासुरले गरेका हुन भने अभिनयमा प्रितम गोले, सुस्मा मोक्तान, ईश्वर लामा र साया लामा तामाङ रहेका छन् ।

सिन्धुपाल्चोक जिल्लामा चल्दै आएको तामाङ मौलिक भाका खान्दोके भाकालाई यस गीतले उठान गरिएको छ । तामाङ मौलिकता झल्काउने यस्ता खालका गीतसंगीतलाई तामाङ समाुदायमा अत्याधिक मात्रमा रुचाएको देखिन्छ ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्