28.1 C
Kathmandu

अन्तर्राष्ट्रियस्वर्गीय कुबेर धामीको परदेशमा नै अन्तिम दाहसंस्कार

स्वर्गीय कुबेर धामीको परदेशमा नै अन्तिम दाहसंस्कार

26 August 2021/Kunga Woeser Tamang
Sendai,Japan🇯🇵-उच्च शिक्षा अध्ययन र रोजगारको शिलशिलमा जापान बस्दै आएका “कुबेर धामी” करिब १० दिन अघि सुतेकै अवस्थामा चिर निन्द्रामा बिलिन हुन पुगे संगै करिब १०दिनपछि धामीको परदेशमा (जापान) नै अन्तिम दाहसंस्कार गरिएको छ।
स्व:धामीको मृतक शरीरलाई विभिन्न कारणले गर्दा नेपाल पठाउन नसकेतापनि पनि परिवारजन तथा सम्बन्धित निकायहरूको सहमतीमा नै जापानमा नै अन्तिम दाहसंस्कार गरिएको हो।
स्वर्गीय धामीको शव ब्यवस्थपनको लागि जापानको बिशेषगरी सेन्दाई सहरमा बसोबास गर्दै आईरहेका नेपालीहरू ले आर्थिक संकलन गर्दै आईरहेको र हालसम्म संकलित सम्पूर्ण सहयोग रकम “धामी” परिवारलाई हस्तान्तरण गरिने कुरा एन आर एन सेन्दाई जापान ले हामीलाई जानकारी दिनुभएको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्