28.1 C
Kathmandu

अर्थतन्त्रविश्व बैंकले नेपाललाई थप १२ अर्ब ऋण दिने भएको छ

विश्व बैंकले नेपाललाई थप १२ अर्ब ऋण दिने भएको छ

२५ असार २०७८

काठमाडौ । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ९करिव १२ अर्ब रुपैयाँ० ऋण सहायता दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५र५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।

नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्