23.1 C
Kathmandu

ब्रेकिङ समाचारविप्लव औपचारिक रुपमा सार्वजनिक हुने मञ्च राष्ट्रिय सभागृहमा तयार

विप्लव औपचारिक रुपमा सार्वजनिक हुने मञ्च राष्ट्रिय सभागृहमा तयार

२१ फागुन २०७७
काठमाडौ
। नेकपा बिप्लव का महासचिव विप्लव आज औपचारिक रुपमा सार्वजनिक हुने भएको च । बिप्लव आज औपचारिक रुपमा सार्वर्जनिक हुनका लागि राष्ट्रिय सभा गृहमा तयार गरिएको हो ।

आजको यसै मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।


बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौं आएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्