17.1 C
Kathmandu

अन्तर्राष्ट्रियनेसाजद्वारा जापनिज भाषा वक्तृत्वकला प्रतियोगिमा उत्कृष्ट १० प्रतियोगी छनोट

नेसाजद्वारा जापनिज भाषा वक्तृत्वकला प्रतियोगिमा उत्कृष्ट १० प्रतियोगी छनोट

16 Falgun 2077/Kunga Woeser Tamang
Japan
– नेपाली विद्यार्थी समाज जापान नेसाजद्वारा आउदो मार्च ७ तारिकका दिन आयोजना गर्न लागिरहेको जापानिज भाषा वक्तृत्वकला प्रतियोगिताका लागि उतिकृष्ट दशमा पर्न सफल lप्रतियोगीहरूको नाम सार्वजानिक भएको छ।

उत्कृष्ट १० मा पर्न सफल प्रतियोगीहरूबीच मार्च ७ तारिक अन्तिम प्रतिष्पर्धी गराइने छ उत्कृष्ट १० मा पर्न सफल प्रतियोगीहरूलाई अनलाइनको माध्यमबाट गरिने यस वक्तृत्वकला प्रतियोगीतामा प्रथम, दृतिय र तृतिय हुने प्रतियोगीहरूले क्रमश ३५०००, २५००० र १५००० एन नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्ने छन। यसका लगतै यस प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सम्बन्धित क्षेत्रमा रहने नेपाल विद्यार्थी समाज जापानका प्रतिनिधिहरू मार्फत प्रमाणपत्र उपलब्ध गराईने छ। यसअघि जनवरी २३ तारिख यस सहभागी मनइच्छुक विद्यार्थीहरूका लागी सुचना जारी भएको थियो
उत्कृष्ट १० मा पर्न सफल प्रतियोगी हरूको नामावली
१. अमित के.सी
२. ईश्वर थापा
३. मिना निरौला
४.सागर लामा तामाङ
५ .बिजेता राई
६. गोपाल शर्मा
७.किशान श्रेष्ठ
८.सरिका पौडेल
९.आशिस श्रेष्ठ
१०. सुवर्ण

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्