23.1 C
Kathmandu

ब्रेकिङ समाचारओली सहमत भए अध्यादेश फिर्ता लिन

ओली सहमत भए अध्यादेश फिर्ता लिन

०१ पौष २०७७
काठमाडौ
–प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्