काभ्रे नमोबुद्ध-५ कानपुरका पुर्व एमाले गाउँ कमिटी सदस्य बिर बहादुर तामाङको निधन

मङि्सर २९, २०७७



२९ मंसिर २०७७/बिकास तामाङ.
काठमाडौ
-काभ्रेको नमोबुद्ध नगरपालिका वडा न.५ कानपुरका पुर्व एमाले गाउँ कमिटी सदस्य बिर बहादुर तामाङको आईतवार निधन भएको छ ।

तामाङको आईतवार ५५ बर्षको उमेरमा निधन भएको हो । मृतक वीर बहादुर तामाङ बिगत लामो समय देखी दिर्घ रोगको उपचार अर्दै आएका थिए ।

सोमबार नै तामाङको शब स्वयम्भु स्थित बौद्ध धर्म संस्कार अनुसार दहासंस्कार गरिसकेको मृतकको पारिवारिक श्रोतले जानकारी दिएको हो ।

मृतक वीर बहादुर तामाङ २०४८ साल देखि नै पुर्व नेकपा एमालेमा आबद्ध रहेका थिए ।