22.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रे नमोबुद्ध-५ कानपुरका पुर्व एमाले गाउँ कमिटी सदस्य बिर बहादुर तामाङको निधन

काभ्रे नमोबुद्ध-५ कानपुरका पुर्व एमाले गाउँ कमिटी सदस्य बिर बहादुर तामाङको निधन


२९ मंसिर २०७७/बिकास तामाङ.
काठमाडौ
-काभ्रेको नमोबुद्ध नगरपालिका वडा न.५ कानपुरका पुर्व एमाले गाउँ कमिटी सदस्य बिर बहादुर तामाङको आईतवार निधन भएको छ ।

तामाङको आईतवार ५५ बर्षको उमेरमा निधन भएको हो । मृतक वीर बहादुर तामाङ बिगत लामो समय देखी दिर्घ रोगको उपचार अर्दै आएका थिए ।

सोमबार नै तामाङको शब स्वयम्भु स्थित बौद्ध धर्म संस्कार अनुसार दहासंस्कार गरिसकेको मृतकको पारिवारिक श्रोतले जानकारी दिएको हो ।

मृतक वीर बहादुर तामाङ २०४८ साल देखि नै पुर्व नेकपा एमालेमा आबद्ध रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्