18.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिका वडा नं.५ कमेरेमा नेकपाको टोल भेला सम्पन्न

नमोबुद्ध नगरपालिका वडा नं.५ कमेरेमा नेकपाको टोल भेला सम्पन्न

२७ मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ
–काभ्रेको नमोबुद्ध नगरपालिका वडा न ५ को कमेरेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को टोल भेला सम्पन्न भएको छ ।

शनिबार सम्पन्न टोल भेलामा प्रमुख अतिथिको रुपमा नेकपा वागमती प्रदेस कमिटी सद्स्य एवं पुर्व गाविस अध्यक्ष ईश्वरी पौडेलको उपस्थिति रहेका थिए ।

नमोबुद्ध नगरपालिका वडा नं.५ का वडाध्यक्ष बुद्ध सिं तामाङको अध्यक्षतामा सम्पन्न उक्त भेलामा अतिथीका रुपमा बुद्ध सिं लामा, डुप्साङ लामा, सिंग लामा रहेका थिए । भेलाले पदम बहादुर भण्डारीको नेतृत्वमा २३ सदस्यीय नेकपा टोल कमिटी गरिएको छ । टोल कमिटिको अध्यक्षमा पदम बहादुर भण्डारी, उपाध्यक्ष–योगलाल श्रेष्ठ, सचिव–मानकुमार लामा, स.सचिव– अनिल लामा, कोषाध्यक्ष–पासाङ लामा, सदस्यहरुमा राजिव धिताल, धन ब.धिताल, तिर्थ ब.धिताल, एलिना धिताल, नविन श्रेष्ठ, पुर्ण ब.श्रेष्ठ, हिरा माया लामा, मान ब.तामाङ, कान्छामान थिङ, मिन ब.तामाङ, मिठु भण्डारी, श्याम तामाङ, कुमार तामाङ, लाल ब.तामाङ, राम ब.तामाङ, चमार सिं.तामाङ, लम्बरी तामाङ, र पुतली लामा रहेका छन् ।

यसै गरी सुजन तामाङको नेतृत्वमा १५ सदस्यीय युवा संघ टोल कमिटी पनि गठन गरिएको छ । युवा संघ टोल कमिटीको अध्यक्षमा सुजन तामाङ, उपाध्यक्ष लालकाजी तामाङ, कोषाध्यक्ष कमल तामाङ, सचिव सुनिल लामा, स.सचिव रोहीत लामा, सदस्यहरुमा त्रीलोक लामा, सरोज धिताल, संजिव धिताल, मदन लामा, पुष्पलाल श्रेष्ठ, प्रविण भण्डारी, सन्तोष भण्डारी, आकास लामा, सपना तामाङ, सश्मि लामा, सोहन कु.श्रेष्ठ, विपना तामाङ, बषन्त लामा र सम्झना श्रेष्ठ रहेका छन् ।

फोटो फिचर

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्