24.1 C
Kathmandu

ब्रेकिङ समाचारतेमाल गाउंपालिकाका एक कर्मचारीमा कोरोना पोजेटिभ,पालिकामा अत्यावश्यक काम बाहेकका सबै सेवा बन्द

तेमाल गाउंपालिकाका एक कर्मचारीमा कोरोना पोजेटिभ,पालिकामा अत्यावश्यक काम बाहेकका सबै सेवा बन्द


२३ कार्तिक २०७७/छेडुप तामाङ
काठमाडौ
–काभ्रे जिल्लाको तेमाल गाउंपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिएको छ । आईतवार एक सुचना प्रकाशित गर्दै गाउंपालिकाको कार्यलयबाट प्रवहा हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको छ ।

तेमाल गाउैपालिकाको कार्यलय, पोखरीनारायणस्थानमा कार्यरत एक जना कर्मचारीमा कोभिड–१९ देखिएकोले मिति २०७७/०७/२३ को अध्यक्षस्तरीय बैठकले गरेको निर्णयानुसार आईतवार देखी मंसिर ०२ गते सम्मको लागि पालिकाको कार्यलयबाट प्रवहा हुने अत्यावसेक बाहेकका सबै सेवा बन्द रहने जानकारी तेमाल गाउंपालिकाका अध्यक्ष सलाम सिं तामाङले बताएका छन् ।

तेमाल गाउंपालिकाका अन्तर्गतका सबै वडाकार्यलयहरु,स्वास्थ्य संस्थाहरु र शैक्षिक संस्थाहरु भने यथावद संचानल हुने सुचनामा उल्लेख गरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्