बस र ट्रक एकापसमा ठोक्किदा एकको मृत्यु, दुई घाइते
माघ ०७, २०७७
कुलमान हटेलगत्तै किन काटिन थाल्यो बिजुली
माघ ०७, २०७७
०३ भाद्र २०७७
काठमाडौं–काभ्रे जिल्लामा बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजको थप संख्या सहित काभ्रेमा हालसम्म संक्रमित संख्या १०२ पुगेको छ ।
धुलिखेल अस्पतालका ३ जना कर्मचारी, बनेपा नगरपालिका वडा नं.९ की २९ वर्षिय एक महिला र बनेपा नगरपालिका वडा नं.१३ का ३९ वर्षका एक पुरुषमा बुधबार कोरोन संक्रमण पुष्टि भएको हो ।