बस र ट्रक एकापसमा ठोक्किदा एकको मृत्यु, दुई घाइते
माघ ०७, २०७७
कुलमान हटेलगत्तै किन काटिन थाल्यो बिजुली
माघ ०७, २०७७
०२ भाद्र २०७७
काठमाडौं–नेपाली कांग्रेसका नवलपरासी उपसभापतिको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
कांग्रेस नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो। नवलपरासी सुस्ता निवासी ३८ वर्षीय गिरीको पाटन अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
गिरी कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा भर्ना भएका थिए । भेन्टिलेटरको सहायतामा उपचार भइरहेको गिरी गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको हो ।