16.1 C
Kathmandu

ब्रेकिङ समाचारदेशभर एकै दिन थपिए ६ सय ४१ जना कोरोना भाइरस संक्रमित

देशभर एकै दिन थपिए ६ सय ४१ जना कोरोना भाइरस संक्रमित

३२ श्रावण २०७७
काठमाडौं–
आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ जना कोरोना भाइरसका संक्रमित संख्या थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित संख्या ६ सय ४१ जना थप भएसंगै हालसम्म संक्रमितको संख्या देशभर २६ हजार ६ सय ६० पुगेको छ।

२४ घण्टामा १ सय ३४ जना निको भई घर फर्किएको प्रवक्ता गौतमले बताए। आज निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन् । पछिल्ला २४ घण्टामा थप दुई जना कोरोनका कारण मुत्यु भएका छन् भने हालसम्म मुतकको संख्या १ सय ४ पुगेको छ

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्