23.1 C
Kathmandu

Uncategorizedसप्तकोसीको पानीको बहाबले खतराको तह पार, कोसी ब्यारेजका ४८ ढोका खोलिए

सप्तकोसीको पानीको बहाबले खतराको तह पार, कोसी ब्यारेजका ४८ ढोका खोलिए

०६ श्रावण २०७७
काठमाडौं
– केही दिन यत्ता देशभर परेको अभिरल बर्षातकाा कारण बिभिन्न ठाउंमा धेरै धनजनको क्षेती पुर्‍याएको छ । निरन्तर बर्षातका कारण सप्तकोसी नदीमा पानीको बहाबले खतराको तह पार गरेको छ।

राति १ बजे २ लाख ९१ हजार क्यूसेक प्रतिसेकेन्ड मापन गरेको पानीको बहाब बिहान ५ बजे ३ लाख २९ हजार ३ सय ८० क्युसेक प्रतिसेकेन्डका दरले बडेको थियो। यसरि निरन्तर उच्च गतिमा पानीको बहाब पढेपछि कोसी आसपासका बस्तीमा पानी पस्न थालेको छ।

पानीको बहाब उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिसकेका छन्। पानीले खतराको तह पार गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्