17.1 C
Kathmandu

ब्रेकिङ समाचारझापामा नक्कली भारतीय नोट सहित दुई जना पक्राउ

झापामा नक्कली भारतीय नोट सहित दुई जना पक्राउ

२८ असार २०७७
काठमाडौ
– झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारुका नोटसहित दुई जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–३ का सुन व्यवसायी मौसम श्रेष्ठ हुन् भने अर्का एक जना नेपाल–भारत सीमा क्षेत्रका व्यक्ति हुन भन्ने जानकारी दिए ता पनि उनको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्