20.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेको रोशीमा करोडौंको बुद्धचित्त माला लुटपाट

काभ्रेको रोशीमा करोडौंको बुद्धचित्त माला लुटपाट

१२ असार,शुक्रबार

काभ्रेको रोशी गााउंपालिका वडा नं. ५ मा गएराति करिव १० बजेको समयमा ५०–६० जनाको समुह गाउं प्रबेश गरि स्थानिय बिर बहादुर तामाङको घरमा बिजुलीको मिटर अफ गरी हवाई फाइृर गरेर मालाको सुरक्षामा खटिएकाहरुलाई समेत कुटपिट गरि माला लुटेर लगेको जानकारी माला ठेकदार प्रभात लामाले हामीलाई जानकारी गराएको छ । लामाको जानकारी अनुसार आफुले करोडौं मुल्य तिरेर किनेको माला यसारी लुटपाट गरेर मात्र लगेनन, मालाको सुरक्षामा खटिएक हरुलाई घाईते हुनेगरी निर्घात कुटपिट समेत गरेको बताएको छ र घाईतेको उपचार जिल्ला स्थित धुलिखेल हस्पातलमा उपचार भैरको छ । लामाको अनुसार अहिले घटनास्थलमा जिल्ला प्रहरि कार्यलय धुलिखेलबाट डिएसपी कुमार विक्रम थापाको टोलि पुगेर घटनको मुचुल्का उठाउने काम भैरहेको जानकारि दिनुभएको छ । घटनको थप विवरण आउन बांकी छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्