23.1 C
Kathmandu

स्थानिय समाचारतेमाल गाउँपालिकाको सातौं गाउँसभा भोलि ।

तेमाल गाउँपालिकाको सातौं गाउँसभा भोलि ।

११ असार, २०७७ काभ्रेको तेमाल गाउँपालिकाले सातौं गाउँ सभा भोलि गर्ने भएको छ । गाउँपालिकाको प्रवक्ता ज्ञान बहादुर तामाङले जानकारी दिएअनुसार भोलि पालिकाको सातौं गाउँसभाको बैठक वस्ने भएकोले गाउँपालिकाको कार्यलयबाट भुक्तानी सम्वन्धी कुनै पनि कार्य नहुने सुचना प्रकाशित गरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्