तेमाल गाउँपालिकाको सातौं गाउँसभा भोलि ।

असार ११, २०७७


११ असार, २०७७ काभ्रेको तेमाल गाउँपालिकाले सातौं गाउँ सभा भोलि गर्ने भएको छ । गाउँपालिकाको प्रवक्ता ज्ञान बहादुर तामाङले जानकारी दिएअनुसार भोलि पालिकाको सातौं गाउँसभाको बैठक वस्ने भएकोले गाउँपालिकाको कार्यलयबाट भुक्तानी सम्वन्धी कुनै पनि कार्य नहुने सुचना प्रकाशित गरिएको छ ।