30.1 C
Kathmandu

ब्रेकिङ समाचार६ वर्षीय बालिका बलात्कृत

६ वर्षीय बालिका बलात्कृत

५ पौष २०७७
काठमाडौ
–बेनी नगरपापलका( ५ गाजनेकी ६ वर्षीय बालिका बलाकृत भएकी छिन् । १५ वर्षीय किशोरले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको हो ।

पुस दुई गते बालिकालाई किशोरले बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका डिएसपी किरणजगं कुंवरले बताउनु भयो।

बालिकाको स्वास्थ्य अवस्था असामान्य रहेकोभन्दै बेनी अस्पतालले थप उपचार र स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरेको छ ।

बिहीबार दिउँसो घरमा बोलाएर ललाई फकाई बलात्कार गरेको र बालिका चिच्चाएपछि छिमिकीले रंगेहा फेला पारेका नागरिकमा प्रकाशित छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्